Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एक व्यक्ति संग स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित पक्राउ

एक व्यक्ति संग स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित पक्राउ

जोईन खबर

४, माघ २०८१
  • 676
    SHARES
  • एक व्यक्ति संग स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित पक्राउ

    ४ माघ काठमाडौँ । भैरहवा मायादेवी गाउँपालिका ६ डुमरा चोक नजिकैबाट बिहीबार साँझ साइकल सवार गरि रहेका एक व्यक्तिसंग स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

    images

    विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–७ हरनामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई पश्चिमबाट डुमरा चोक आउँदै गर्दा नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

    images
    images
    images

    झोलाबाट प्रहरीले एक हजारका ८९० वटा, पाँच सयका एक हजार ३२० वटा, सयका १८० वटा र पचासका ४० वटा नोट रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका मिश्रा प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - १०:५१:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको