Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुरमा आज बिहान ९ः३० देखि ४ बजेसम्म  बिजुली कटौती हुने

ललितपुरमा आज बिहान ९ः३० देखि ४ बजेसम्म  बिजुली कटौती हुने

जोईन खबर

४, माघ २०८१
  • 643
    SHARES
  • ललितपुरमा आज बिहान ९ः३० देखि ४ बजेसम्म  बिजुली कटौती हुने

    ४ माघ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

    images

    प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।

    images
    images
    images

    प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ।

    तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ।

    प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - ११:१४:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको