Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तराईमा हुस्सु र कुहिरोले प्रभाव

तराईमा हुस्सु र कुहिरोले प्रभाव

जोईन खबर

६, माघ २०८१
  • 655
    SHARES
  • तराईमा हुस्सु र कुहिरोले प्रभाव

    ६ माघ काठमाडौँ । हाल देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ ।तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोको कारण तराईको जनजीवन प्रभावित भएको छ ।

    images
    images
    images

    देशका बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १०:३०:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको