Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिरबाट लडेर ५३ वर्षीय  महिलाको मृत्यु 

भिरबाट लडेर ५३ वर्षीय  महिलाको मृत्यु 

जोईन खबर

६, माघ २०८१
  • 772
    SHARES
  • भिरबाट लडेर ५३ वर्षीय  महिलाको मृत्यु 

    ६ माघ काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

    images

    हिजो दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images
    images
    images

    पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १५:५६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको