Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा महानगरले डोजर चल्यो

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा महानगरले डोजर चल्यो

जोईन खबर

६, माघ २०८१
  • 751
    SHARES
  • सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा महानगरले डोजर चल्यो

    ६ माघ काठमाडौँ । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ ।

    images

    काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणको सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गर्दै संरचना भत्काउन थालिएको हो ।

    images
    images
    images

    काठमाडौं महानगर–७ चाबहिलको ओम हस्पिटलको पर्खाल र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले  डोजर चलाएको छ ।

    mm6.jpg 6m.jpg

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १६:३२:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको