Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेयो

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेयो

जोईन खबर

७, माघ २०८१
  • 586
    SHARES
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेयो

    ७ माघ काठमाडौँ ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ। हिजो आइतबार १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा बन्द भएको नेप्से,  आज सेसनमा १.६७ अंक बढेर २६०२.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८९ अंक बढेको छ।

    images

    आज प्रि ओपन सेसनमा ६० स्टकको ११७ पटकको कारोबारमा ५ करोड ३८ लाख २७ हजार ३९१ रुपैयाँ बराबरको ८८ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भएको छ।

    images
    images
    images

    जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ११:४९:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको