Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल कुङफु संघले विल र सविन सम्मानित

नेपाल कुङफु संघले विल र सविन सम्मानित

जोईन खबर

७, माघ २०८१
  • 769
    SHARES
  • नेपाल कुङफु संघले विल र सविन सम्मानित

    ७ माघ काठमाडौँ । नेपाल कुङफु संघले विलबहादुर देउला र सविन श्रेष्ठलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

    images

    स्थापनाकालदेखि संघलाई सहयोग गर्दै आएका प्रशिक्षकद्वय देउला र सविनलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो ।

    images
    images
    images

    राष्ट्रिय कुङफु डिप्लोमा सेमिनार तथा ब्याल्कवेल्ट परीक्षाको समापनका अवसरमा दुवैलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, कुङफु संघका अध्यक्ष सिताराम हुमागाईंलगायतले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

    पुस २९ देखि माघ ६ गतेसम्म भएको परीक्षाको ब्ल्याकवेल्टतर्फ ३५ तथा डिप्लोमामा २० जना सहभागी थिए । सहभागी मध्ये याङ्की गुरुङ उत्कृष्ट घोषित भइन् ।

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - १२:२२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको