Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सडकमा सवारी जाँचका क्रम युवक कुटपिट गर्ने प्रहरी निलम्बित,थप अनुसान्धन हुदै

सडकमा सवारी जाँचका क्रम युवक कुटपिट गर्ने प्रहरी निलम्बित,थप अनुसान्धन हुदै

जोईन खबर

७, माघ २०८१
  • 805
    SHARES
  • सडकमा सवारी जाँचका क्रम युवक कुटपिट गर्ने प्रहरी निलम्बित,थप अनुसान्धन हुदै

    ७ माघ काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा  राती सवारी जाँच गर्ने क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

    images

    प्रहरीले माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय उक्त  घटनालाई मध्य नजर गर्दे  छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

    प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई निलम्बित गर्दै कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । 

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - १३:१२:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको