Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना 

आज हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना 

जोईन खबर

८, माघ २०८१
  • 664
    SHARES
  • आज हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना 

    ८ माघ काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    images

    काठमाडौँ उपत्यका तथा तराईका केही भूभागमा हुस्सु लागेको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images

    कोशी,  मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।कर्णाली  र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना हुने विभागले जनाएको छ । 

    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १०:३२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको