Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  बहस गर्न वरिष्ठ अधिवक्ता त्रिपाठी रुपन्देही जिल्ला अदालत पुगे

  बहस गर्न वरिष्ठ अधिवक्ता त्रिपाठी रुपन्देही जिल्ला अदालत पुगे

जोईन खबर

९, माघ २०८१
  • 730
    SHARES
  •   बहस गर्न वरिष्ठ अधिवक्ता त्रिपाठी रुपन्देही जिल्ला अदालत  पुगे

    ९ माघ काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट बहस जिल्ला अदालतमा  पुगेका छन् ।रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न भैरहवा पुगे‍का छन् ।बुधबार उनले सामाजिक सञ्जालमा सहकारी पीडितहरूकोतर्फबाट बहस गर्न भैरहवा हिँडेको बताएका हुन् ।

    images

    त्रिपाठीले रवि मुछिएको प्रकरणमा निरन्तर सहकारी पीडितहरूको  तर्फबाट बहस गरिरहेका छन् ।काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पीडितकोतर्फबाट बहस गर्दा उनले माघ २ गते रास्वपा कार्यकर्ताको कुटाइ खानु परेको थियो ।

    images
    images
    images

    उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा पनि पीडितहरूको तर्फबाट बहस गरिसकेका छन् ।सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ। यस प्रकरणमा मुख्य मुख्य प्रतिवादी लामिछाने मंगलबार अदालतमा उपस्थित हुन भैरहवा पुगिसकेका छन् ।

     

        

     

    प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १४:१६:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको