Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हुम्लाको सिमकोटमा यतिबेला खानेपानीको समस्या

हुम्लाको सिमकोटमा यतिबेला खानेपानीको समस्या

जोईन खबर

९, माघ २०८१
  • 685
    SHARES
  • हुम्लाको सिमकोटमा यतिबेला खानेपानीको समस्या

    ९ माघ काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।

    images

    सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टाँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताउनुभयो ।

    images
    images
    images

    बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै पुग्दैन, खाना पकाउनलगायतका लागिसमेत पानीको समस्या छ, व्यक्तिगत सरसफाइमा पनि समस्या छ ।

    एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ । एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ । 

    प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १४:४६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको