Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाका सभापति लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु

रास्वपाका सभापति लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु

जोईन खबर

१०, माघ २०८१
  • 640
    SHARES
  • रास्वपाका सभापति लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु

    १० माघ काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि रुपन्देही जिल्ला अदालत थुनछेक बहस सुरु भएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा लागेको हो ।

    images

    जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा थुनछेक बहस सुरु भएको हो। लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।

    images
    images
    images

    आज सुरुमा वादी सरकारी वकिलको तर्फबाट आधा दर्जन वकिलले  बहस गर्नेछन् । जिल्ला  सरकारी वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे वसन्त र उच्चका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन् ।

    सभापति रवि १० बजेर २५ मिनेट जाँदा  अदालत  छिरेका छन्।आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ

    प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - १२:२८:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको