Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने : आज अन्तिम दिन

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने : आज अन्तिम दिन

जोईन खबर

१४, बैशाख २०८०
  • 670
    SHARES
  • कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने : आज अन्तिम दिन

    बैशाख १४ गते, बिहीबार, कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख १५ गते बुकक्लोज गर्दैछ।

    images

    नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

     आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४.४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गर्नेछ।

     

     
     

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १३:१४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको