Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शुभकालिका गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना

शुभकालिका गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना

जोईन खबर

११, माघ २०८१
  • 697
    SHARES
  • शुभकालिका गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना

    ११ माघ कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२ भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो ।

    images

    गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । त्यहाँका  गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो ।

    images
    images
    images

    सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो । गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने भएका छन् ।

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १३:१६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको