Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा फेरिल्यान्ड र इबीए विजयी

प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा फेरिल्यान्ड र इबीए विजयी

जोईन खबर

१४, माघ २०८१
  • 697
    SHARES
  • प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा फेरिल्यान्ड र इबीए विजयी

    १४ माघ काठमाडौँ । फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी इबीए ले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा आइतबार जित हात पारेका छन् । फेरिल्यान्डले न्युटनलाई १७–१२ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा करुणा बोगटीले १० अंक योगदान गरिन् ।

    images

    अनामिका पटेलको ११ अंक सहयोगमा इबीएले ग्रिनल्यान्डलाई २२–१८ ले हरायो । जुनियर गल्र्समै भ्याली पब्लिकले बागमतीलाई २८–२१, सत्यसाइले एन्जल्स हार्टलाई १३–८, निस्टले तेजस्वी एकेडेमीलाई २८–२२, बौद्ध चिल्ड्रेन हेभेनले रिब्सलाई २२–१५ र काष्ठमण्डपले टीआईएलाई १२–६ ले पाखा   लगाए ।

    images
    images
    images

    सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिकले सेबलाई २९–२४, पारामाउन्ट एकेडेमीले बौद्धलाई २०–१६, न्युटनले भद्रकालीलाई ४३–३८ र ग्रिनलन्सले क्यान्भासलाई ३५–२३ ले पन्छाए ।

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १३:२६:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको