२० माघ काठमाडौँ । राष्ट्रिय सभाको संघीय संसद बैठक आज बस्दै छन् । बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा सुरु हुने भएको हो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले तिलगंंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।