Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती सुटिङमा दर्शन

बागमती सुटिङमा दर्शन

जोईन खबर

२१, माघ २०८१
  • 616
    SHARES
  • बागमती सुटिङमा दर्शन

    २१ माघ काठमाडौँ । राजु दर्शनको अध्यक्षतामा १५ सदस्यीय बागमती प्रदेश सुटिङ संघ आइतबार निर्विरोध चयन भएको छ ।

    images

    उपाध्यक्षमा प्रविन्द्र बस्नेत र सुकुमार थपलिया, सचिवमा उपेन्द्र थापा, उपसचिवमा हरिबहादुर थापा र कोषाध्यक्षमा विपेश खड्का रहेका छन् ।

    images
    images
    images

    रुविना श्रेष्ठ, टीकाराम श्रेष्ठ, करि योञ्जोम गुरुङ, सरस्वती बानियाँ, कृष्णबहादुर घोरासैनी, सुदन खड्का, दिपक थापा, मित्रलाल थोकर तामाङ र रोहित मानन्धर सदस्यमा चयन भए ।

    प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - १०:४९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको