Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि सुनको मूल्य  स्थिर

आज पनि सुनको मूल्य  स्थिर

जोईन खबर

२१, माघ २०८१
  • 604
    SHARES
  • आज पनि सुनको मूल्य  स्थिर

    २१ माघ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    images
    images
    images

    सुनको मूल्य निरन्तर दुई दिन स्थिर भएको हो । यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ ।

    सोमबार चाँदी प्रतीतोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ । आईबारको बजारमा एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - १२:०१:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको