Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गण्डकी प्रदेश प्रेस सेन्टर नेपालको अध्यक्षमा काफ्ले र महासचिवमा रोका निर्वाचित

 गण्डकी प्रदेश प्रेस सेन्टर नेपालको अध्यक्षमा काफ्ले र महासचिवमा रोका निर्वाचित

जोईन खबर

२२, माघ २०८१
  • 922
    SHARES
  •  गण्डकी प्रदेश प्रेस सेन्टर नेपालको अध्यक्षमा काफ्ले र महासचिवमा रोका निर्वाचित

    २२ माघ काठमाडौँ । गण्डकी प्रदेशको प्रेस सेन्टर नेपालको अध्यक्षमा अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । सोमवार पोखरामा सम्पन्न  भएको तेस्रो  अधिवेशनले काफ्लेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    images

    यस नयाँ कार्यसमिति कमिटीमा अध्यक्षमा अर्जुन काफ्ले,खुला उपाध्यक्ष सन्तोष गौतम, समाबेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ महिला उपाध्यक्षमा सबिना रान सर्वसम्मत निर्वाचित भएका हुन् । यसै गरि महासचिवमा गुणराज रोका, सचीव (दलित) साने बहादुर नेपाली, जनजाति सचीव दान बहादुर गुरुङ, सचीव सुरेश अधिकारी, खुला सचीव अग्निथर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

    images
    images
    images

    p8.jpg

    सदस्यहरुमा सतिसा शर्मा, शुरेस अधिकारी, राजकुमार छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दंगाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत रुपमा चयन भएका छन् । अहिले अध्यक्ष बनेका  काफ्ले यसअघिका पनि अध्यक्ष बनेका थिए । 

    प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - १२:०१:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको