Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 महिला भलिबल टोलीकी स्पाइकर चौधारी सशस्त्र प्रहरी बलको जागिर छाडेर अस्ट्रेलिया गइन्

 महिला भलिबल टोलीकी स्पाइकर चौधारी सशस्त्र प्रहरी बलको जागिर छाडेर अस्ट्रेलिया गइन्

जोईन खबर

२५, माघ २०८१
  • 613
    SHARES
  •  महिला भलिबल टोलीकी स्पाइकर चौधारी सशस्त्र प्रहरी बलको जागिर छाडेर अस्ट्रेलिया गइन्

    २५ माघ काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधारी सशस्त्र प्रहरी बलको जागिर छाडेर अस्ट्रेलिया उडेकी छन् । गण्डकी प्रदेशमा भर्खरै सम्पन्न टाइगर कप लगत्तै उनी अस्ट्रेलिया पुगेकी हुन् । सरस्वती टाइगर कपकै लागि अस्ट्रेलियाबाट नेपाल आएकी थिइन् ।

    images

    सरस्वती आठ वर्ष अगाडि सेवा प्रवेश गरेकी थिइन् ।गत आइतबार सम्पन्न फाइनलमा एपिएफ आयोजक टाइगर ग्रुपसँग पराजित भएको थियो । एपिएफका लागि उनले प्रधमान्त्री कप, एनभिए लिग च्याम्पियनसिप, टाइगर कप लगातयताका थुप्रै घरेलु प्रतियोगिता जितेकी छन् ।

    images
    images
    images

    यसैगरी सरस्वतीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबबाट खेल्दा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको पनि उपाधि जितेकी छन् ।सरस्वतीले सन् २०१७ मा राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी थिइन् । 

     

    प्रकाशित मिति :माघ २५, २०८१ शुक्रवार - ०८:२०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको