Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ 

खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ 

जोईन खबर

३०, माघ २०८१
  • 628
    SHARES
  • खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ 

    ३० माघ काठमाडौँ । पर्सामा खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका वडा न १३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्।

    images

    उनले प्रहरीले  सोमबार साँझ ६ बजे  पक्राउ गरेको  हो।आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहाँ पुगेको थियो।

    images
    images
    images

    प्रहरी टोली पुग्दा अन्सारीको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद भएको थियो ।अन्सारीलाई कालोबजार ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट मंगलबार पाँच दिन थुनामा राख्ने भनिएको थियो । 

    प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - १०:०७:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको