Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखाको ३ पालिकामा सम्भव नेपालले खेलकुद सामग्री तथा पञ्चेबाजा हस्तान्तरण

 गोरखाको ३ पालिकामा सम्भव नेपालले खेलकुद सामग्री तथा पञ्चेबाजा हस्तान्तरण

जोईन खबर

३०, माघ २०८१
  • 661
    SHARES
  •  गोरखाको ३ पालिकामा सम्भव नेपालले खेलकुद सामग्री तथा पञ्चेबाजा हस्तान्तरण

    ३० माघ काठमाडौँ । गोरखा शहिद लखन गाउँपालिकाका प्रत्येक वडामा  सम्भव नेपाल  संस्थाले खेलकुदका सामग्री वितरण गरेको छ । पालिका भित्रका सबै वडालाई तीन थान भलिवल, एक थान भलिबल नेट, दुई थान पम्प, पाँच थान सिठी र १५ सेट जर्सी वितरण गरिएको संस्थाले जनाएको छ ।

    images

    पालिकालाई छुट्टै ९ थान भलिवल र ५ थान भलिवल नेट पनि हस्तान्तरण  गरेका थिए ।  मंगलवार शहिद लखन गाउँपालिका–७ काउलेभंगारमा आयोजित एक कार्यक्रमका बीच संस्थाले पालिका अध्यक्ष रमेश थापा मगरलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रमकै अवसरमा संस्थाले शहिद लखन, आरुघाट र गण्डकी गाउँपालिकाका बाजा तथा भजन समूहलाई पञ्चेबाजाको सेट उपलब्ध गराएको छ । गण्डकी गाउँपालिका–३ को वडा बाजा समूह, वडा नम्वर ६ को मगर बाजा समूह, आरुघाट गाउँपालिका–८ को लामागाउँ बाजा समूह र शहिद लखन–८ को भजन समूहलाई दौरा सुरुवाल सेट सहित  वितरण गरिएको हो ।  

    प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ११:०२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको