Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज केही प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने,केही भागमा मौसम सफा हुने

आज केही प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने,केही भागमा मौसम सफा हुने

जोईन खबर

१, फाल्गुण २०८१
  • 640
    SHARES
  • आज केही प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने,केही भागमा मौसम सफा हुने

    १ फागुन काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    images
    images
    images

    साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।शुक्रबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने छ।

     

    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - १०:४३:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको