Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर कारोवार हुदै

आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर कारोवार हुदै

जोईन खबर

१, फाल्गुण २०८१
  • 541
    SHARES
  • आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर कारोवार हुदै

    १ फागुन काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।

    images

    जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

    images
    images
    images

    बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ११:२४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको