Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मरहट्टा र कानूनी सल्लाहकारमा  दुवाडी चयन

उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मरहट्टा र कानूनी सल्लाहकारमा  दुवाडी चयन

जोईन खबर

१, फाल्गुण २०८१
  • 589
    SHARES
  • उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मरहट्टा र कानूनी सल्लाहकारमा  दुवाडी चयन

    १ फागुन काठमाडौँ । गोरखा उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा बिकास मरहट्टा र कानूनी सल्लाहकारमा स्थानेश्वर दुवाडी चयन भएका छन् ।

    images

    संघको गत माघ १५ गते बसेको तेस्रो बैठकले मरहट्टालाई प्रेस सल्लाहकारमा र दवाडीलाई कानूनी सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    संघको यही पुस ५ गते सम्पन्न १७ औं अधिवेशनले भगवानबाबु मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । सोही अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ११:३२:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको