Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरका दुई प्रदेशमा आंशिक बदलीने 

आज देशभरका दुई प्रदेशमा आंशिक बदलीने 

जोईन खबर

२, फाल्गुण २०८१
  • 571
    SHARES
  • आज देशभरका दुई प्रदेशमा आंशिक बदलीने 

    २ फागुन काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    images
    images
    images

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

    प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - ०९:४९:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको