Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक ग¥यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक ग¥यो

जोईन खबर

२, फाल्गुण २०८१
  • 685
    SHARES
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक ग¥यो

    २ फागुन काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ। आज शुक्रबार राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा एक  सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा २०८२ वैशाख ११  गतेदेखि हुने तय भएको छ।

    images

    बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन्।

    images
    images
    images

    परीक्षातालिका 

    12c.jpg

    प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १०:१९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको