Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम अधिवेशनबाट एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा दहाल निर्वाचित

प्रथम अधिवेशनबाट एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा दहाल निर्वाचित

जोईन खबर

६, फाल्गुण २०८१
  • 628
    SHARES
  • प्रथम अधिवेशनबाट एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा दहाल निर्वाचित

    ६ फागुन काठमाडौँ । एकीकृत समाजवादी बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन् ।

    images

    फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा।गंगालाल तुलाधरले जानकारी दिए ।

    images
    images
    images

    इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित हुनुभएको छ। दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।

     

    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - १०:३३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको