Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

जोईन खबर

६, फाल्गुण २०८१
  • 799
    SHARES
  • संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

    ६ फागुन काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

    images

    संसद सचिवालयका अनुसार आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९र८० पेस गर्ने कार्यसूची रहेको छ । विद्युतीय व्यापार  कमर्श विधेयक, ०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    yu90.webp

     

    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - ११:१८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको