Logo

बिहिवार, कार्तिक १३ गते २०८३

परराष्ट्र मन्त्री डा. राणा देउवा जेनेभा जाने

परराष्ट्र मन्त्री डा. राणा देउवा जेनेभा जाने

जोईन खबर

९, फाल्गुण २०८१
  • 784
    SHARES
  • परराष्ट्र मन्त्री डा. राणा देउवा जेनेभा जाने

    ९ फागुन काठमाडौँ । परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा जेनेभा जाने भएकी छन् । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय बैठकमा सहभागी हुन राणा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगै शनिवार त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन् ।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार फेब्रुअरी २४ बाट २६ सम्म बैठक हुनेछ । पहिलो दिनमै राणाको सम्बोधन तय भएको छ । राणा फेब्रुअरी २८ मा स्वदेश फर्किने कार्यक्रम छ ।

    images
    images
    images

    जेनेभामा राणाले अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूसँग भेटघाट गर्ने तथा सन २०२७ बाट २०२९ सम्मको कार्यकालको लागि मानव अधिकार परिषद् सदस्यता दिन लागेको नेपाललाई सहयोग माग्नेछिन् ।

    प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:२२:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको