Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज मध्य राति काठमाडौँलगायत देशभरका  विभिन्न स्थानमा ६.१ म्याग्निच्युडको भूकम्प

आज मध्य राति काठमाडौँलगायत देशभरका  विभिन्न स्थानमा ६.१ म्याग्निच्युडको भूकम्प

जोईन खबर

१६, फाल्गुण २०८१
  • 721
    SHARES
  • आज मध्य राति काठमाडौँलगायत देशभरका  विभिन्न स्थानमा ६.१ म्याग्निच्युडको भूकम्प

    १६ फागुन काठमाडौँ । आज बिहान  काठमाडौंलगायत देशभरका  विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ बजे  ६.१ स्केल म्याग्निच्युडको भूकम्प गएको  हाे ।

    images

    भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ।भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन। भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्।

    images
    images
    images

    रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेका छन्।काठमाडौँ उपत्यका भूकम्पिय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्।२०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि काठमाडौँमा ठूलो धक्का महसुस हुने गरी गएको यो नै ठूलो भूकम्प हो।

    प्रकाशित मिति :फाल्गुण १६, २०८१ शुक्रवार - ०८:२९:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको