Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पूर्वराजा दरबार (निर्मल निवास) प्रवेश गराउने तयारी  हुदा काठमाडौँमा ११ सय भन्दा बढी प्रहरी सुरक्षामा खटिए

आज पूर्वराजा दरबार (निर्मल निवास) प्रवेश गराउने तयारी  हुदा काठमाडौँमा ११ सय भन्दा बढी प्रहरी सुरक्षामा खटिए

जोईन खबर

२५, फाल्गुण २०८१
  • 610
    SHARES
  • आज पूर्वराजा दरबार (निर्मल निवास) प्रवेश गराउने तयारी  हुदा काठमाडौँमा ११ सय भन्दा बढी प्रहरी सुरक्षामा खटिए

    २५ फागुन काठमाडौँ । आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदै  गर्दै काडमाडौँमा सुरक्षा व्यवास्थ कडा गराईएको छ । पोखरामा एक महिना विताएका पूर्व राजा शाह आज काठमाडौं आउन लागेका हुन् ।

    images

    सोही अवसरमा उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीगरेपछि काठमाडौंमा सुरक्षाकर्मीलाई कडा रुपमा राखिएको छ।

    images
    images
    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार प्रहरी कर्मचारी मात्रै ११३४ जना खटाइएको छ । राजावादीहरुले गरेको प्रदर्शन नियम बिपरित गतिविधि नहोस् भन्नका लागि अन्य कार्यक्रम भन्दा आज प्रहरी सुरक्षाकर्मीलाई कडा तरिकाले बस्न अनुरोध गरिएको हो ।  

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १०:४४:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको