Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वराजा  शाह काठमाडौँ आइपुगे

पूर्वराजा  शाह काठमाडौँ आइपुगे

जोईन खबर

२५, फाल्गुण २०८१
  • 589
    SHARES
  • पूर्वराजा  शाह काठमाडौँ आइपुगे

    २५ फागुन काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आज दिउसो त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।

    images

    पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १६:२६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको