Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका केही स्थानमा हल्का बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

आज देशका केही स्थानमा हल्का बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

जोईन खबर

२६, फाल्गुण २०८१
  • 565
    SHARES
  • आज देशका केही स्थानमा हल्का बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

    २६ फागुन काठमाडौँ । आज  देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा हल्का बर्षा र केही स्थानमा हिमपात रहने छ ।

    images

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले हिमाली र पहाडी क्षेत्रमा मौसम बदली र तराईमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    images
    images
    images

    महाशाखाका अनुसार आज कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भएकाले केही दिनदेखि काठमाण्डौ उपत्यकाहित देशका धेरै ठाउँमा बादल लाग्ने र बेलुकीपख हावाहुरीसहित छिटपुट पानी पर्ने गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १०:२७:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको