Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डा. दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्ती

डा. दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्ती

जोईन खबर

२७, फाल्गुण २०८१
  • 652
    SHARES
  • डा. दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्ती

    २७ फागुन काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा। दिलीप शर्मालाई नियुक्ती भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा.शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।

    images
    images
    images

    नवनियुक्त निर्देशक डा। शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुनुहुन्छ ।

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - १२:२६:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको