Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पब्लिक यूथ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालको लागि स्थगित

पब्लिक यूथ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालको लागि स्थगित

जोईन खबर

२७, फाल्गुण २०८१
  • 685
    SHARES
  • पब्लिक यूथ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालको लागि स्थगित

    २७ फागुन काठमाडौँ । काठमाडौं पब्लिक यूथ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगीत भएको छ ।

    images

    स्ववियु निर्वाचन समिति २०८१ का निर्वाचन अधिकृत डा. राजुभाइ मानन्धरले एक सूचना जारी गर्दै असामान्य परिस्थितिका कारण निर्वाचन स्थगन भएको जानकारी गराएका हुन् ।

    images
    images
    images

    सूचनामा भनिएको छ, ‘मिति २०८१ चैत्र ५ गते सम्पन्न गर्ने भनिएको स्ववियु निर्वाचनको आज २०८१ चैत्र २७ गतेदेखिको बाँकी प्रक्रिया हाल असामान्य परिस्थिति उत्पन्न भएको हुँदा अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

    त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक र १ हजार ४ क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव हुँदै छ।त्यसका लागि मंगलबार उम्मेदवारी मनोनयन भइरहेको हो।

    60u.jpg

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - १५:१६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको