Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन

जोईन खबर

१, चैत्र २०८१
  • 580
    SHARES
  • साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन

    १ चैत काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्री निधन भएको छ । उनको को ९३ वर्षको उमेरमा निधन भएको हो । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।

    images

    बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेका थिए ।

    images
    images
    images

    जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए।भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - १२:१४:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको