Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाथीभरा केबलकारको विषयमा आन्दोलनरत समूहलाई वार्तामा आउन  गृह मन्त्रालय अपिल 

पाथीभरा केबलकारको विषयमा आन्दोलनरत समूहलाई वार्तामा आउन  गृह मन्त्रालय अपिल 

जोईन खबर

१, चैत्र २०८१
  • 628
    SHARES
  • पाथीभरा केबलकारको विषयमा आन्दोलनरत समूहलाई वार्तामा आउन  गृह मन्त्रालय अपिल 

    १ चैत काठमाडौँ ।  पाथीभरा केबलकारको विषयमा आन्दोलनरत समूहलाई वार्तामा आउन अपिल गृह मन्त्रालयले अपिल गरेको छ । गृह मन्त्रालयको  सरकारी वार्ता समितिले शुक्रबार  एक विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न भन्दै वार्तामा आउन अपिल गरेको हो।

    images

    गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्र्तदलिय संघर्ष समितिलाई सम्बोधन गरी वार्ताका लागि आह्वान गरेको छ।

    images
    images
    images

    kb.webp

    वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा  आन्दोलनरत पक्षका तर्फबाट ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई गरिएको छ ।

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - १३:२६:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको