Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति बारे बालीको बिमा गर्न माग : सांसद पाण्डे

 गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति बारे बालीको बिमा गर्न माग : सांसद पाण्डे

जोईन खबर

३, चैत्र २०८१
  • 586
    SHARES
  •  गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति बारे बालीको बिमा गर्न माग  :  सांसद पाण्डे

    ३ चैत काठमाडौँ । आज भएको प्रतिनिधिसभा बैठकमा सांसद हितराज पाण्डेले गत फागुन २८ र २९ गते गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति भएकोले बालीको  तथ्याङ्क सङ्कलन  बीमा गर्न माग गरेका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले किसानको बालीको बिमा गराउन माग समेत गरेका हुन् ।

    images
    images
    images

     सांसद मनीष झाले विसं २०८०  भदौ ५ गतदेखि झापाको सुरुङगास्थित नेपाल टेलिकमको कार्यालयका लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता रहेको सांसद रामहरि खतिवडाले बताए ।

    उक्त घटनाको शीघ्र अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभयो । 

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १३:३५:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको