३ चैत काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ पाण्डा खोला पक्की पुल नजिकै पाहुनाको स्वागतको लागि निर्माण गरिएको आमा केर्मको प्रतिमा ।
स्थानीय भाषामा आमा केर्म भनेको विवाह भएको तर एकल महिला नभएको महिला जसले शुभ कार्यमा पाहुनाको स्वागत गर्ने गर्छन् ।