Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाउने राप्रपाका नेता बम पक्राउ

पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाउने राप्रपाका नेता बम पक्राउ

जोईन खबर

३, चैत्र २०८१
  • 703
    SHARES
  • पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाउने राप्रपाका नेता बम पक्राउ

    ३ चैत काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेता नीराजन बम पक्राउ परेका छन् । मकवानपुर प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

    images

    बमले हिजो शनिबार मकवानपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डको आलोचना गर्दै कार्यक्रममै फोटो जलाएका थिए ।

    images
    images
    images

    उनले कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाएका थिए । उनले गरेको भाषण र फोटो जलाएको भिडियो सामाजिक सञ्जालमा अहिले भाएरल बनेको थियो । 

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १४:५९:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको