Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

जोईन खबर

४, चैत्र २०८१
  • 745
    SHARES
  • प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

    ४ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनै निवास आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images

    आजको बैठकले  नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक आइजिपी नियुक्ति गर्ने सम्भावना रहेको छ।नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन्।

    images
    images
    images

    आइजिपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आइजिपी नियुक्त गर्ने बताइएको छ। नयाँ नियुक्ति आईजीपीमा तीन जनाको दावेदार रहेका छन् , ति तिन जना मध्य को पर्छ भने अहिले सम्म थाहा छैन् । 

    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - १५:४६:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको