Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली काँग्रेसको बैठक भोली २ बजे बस्ने

नेपाली काँग्रेसको बैठक भोली २ बजे बस्ने

जोईन खबर

४, चैत्र २०८१
  • 727
    SHARES
  • नेपाली काँग्रेसको बैठक भोली २ बजे बस्ने

    ४ चैत काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।भोलि दिउँसो २ बजे सभापतिको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

    images

    बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।

    images
    images
    images

    बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - १७:००:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको