Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिदै

 नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिदै

जोईन खबर

५, चैत्र २०८१
  • 718
    SHARES
  •  नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिदै

    ५ चैत काठमाडौँ । सरकारले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक आईजीपी दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित  बिशेष समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक एआईजी थापालाई आईजीपी नियुक्त गरेको हो ।  थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् ।

    images
    images
    images

    उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए । ३ जना प्रतिस्पर्धी मध्ये वरियतामा थापा एक नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।

    प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - १३:१५:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको