Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पुल्चोक क्याम्पसमा १७ सय जनाले मतदान गरे, बाकी मत हुदै

पुल्चोक क्याम्पसमा १७ सय जनाले मतदान गरे, बाकी मत हुदै

जोईन खबर

५, चैत्र २०८१
  • 634
    SHARES
  • पुल्चोक क्याम्पसमा १७ सय जनाले मतदान गरे, बाकी मत हुदै

    ५ चैत काठमाडौँ । पुल्चोक क्याम्पसमा १७ सय मत खसेको छ ।सहायक क्याम्पस प्रमुख राम एकवाल यादावका अनुसार साढे १ बजेसम्म एक हजार ७०० मत खसेको हो  । ‘मतदान जारी छ ।

    images

    चार बजेसम्म मतदान हुन्छ । पुल्चोकमा मतदातको संख्या तीन हजार ८०७ जना रहेका छन् ।

    images
    images
    images

    क्याम्पसका अनुसार इलेक्ट्रोनिक मेसिनबाट मतदान भइरहेको छ । मतदान सकिएको केही घण्टामा नै नतिजा आउने यादवले बताए ।

    प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - १४:४८:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको