Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोशी, बागमती र मधेस प्रदेशलगायत  पहाडी भू-भागमा मौसम बदलीने

कोशी, बागमती र मधेस प्रदेशलगायत  पहाडी भू-भागमा मौसम बदलीने

जोईन खबर

१०, चैत्र २०८१
  • 751
    SHARES
  • कोशी, बागमती र मधेस प्रदेशलगायत  पहाडी भू-भागमा मौसम बदलीने

    १० चैत काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भ(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

    images
    images
    images

    कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - १०:०३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको