Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विद्युत प्राधिकरणका घिसिङलाई पदबाट बर्खास्त गरे पछि अखिल क्रान्तिकारीको राकेश जुलुश 

विद्युत प्राधिकरणका घिसिङलाई पदबाट बर्खास्त गरे पछि अखिल क्रान्तिकारीको राकेश जुलुश 

जोईन खबर

१२, चैत्र २०८१
  • 784
    SHARES
  • विद्युत प्राधिकरणका घिसिङलाई पदबाट बर्खास्त गरे पछि अखिल क्रान्तिकारीको राकेश जुलुश 

    १२ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज साँझ बागबजारमा राकेश जुलुश निकालेको छ । नेपाल सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्‍दै अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुश निकालेको हो ।

    images

    उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरुबाट मसाल खोसेको थियो ।विद्यार्थीहरूले सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए ।

    images
    images
    images

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो । हिजो मात्र उनलाई पदमुक्त गरे पछि आज विभिन्न संगठनले आन्दोलन गरेका थिए । त्यसै बिषयलाई लिएर कोहीले ऊर्जा मन्त्रीको पुत्ला समेत  जलाएका थिए । 

     

     

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - २२:२४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको