Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इटहरीको सेन्टर प्लाजाको पाँचौं र छैटौं तलामा आगोलागि

इटहरीको सेन्टर प्लाजाको पाँचौं र छैटौं तलामा आगोलागि

जोईन खबर

१३, चैत्र २०८१
  • 655
    SHARES
  • इटहरीको सेन्टर प्लाजाको पाँचौं र छैटौं तलामा आगोलागि

    १२ चैत काठमाडौँ । इटहरीको सेन्टर प्लाजामा आज  आगलागी भएको छ । सेन्टर प्लाजाको १० तले प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो ।

    images

    उक्त तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ । आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।आगलागीको कारण भने खुलेका छैन् ।  

    images
    images
    images

     

    प्रकाशित मिति :चैत्र १३, २०८१ बुधवार - ११:०६:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको