Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेयो, प्रतितोला कति ?

आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेयो, प्रतितोला कति ?

जोईन खबर

१३, चैत्र २०८१
  • 958
    SHARES
  • आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेयो, प्रतितोला कति ?

    १३ चैत काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । हिजो  बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images
    images
    images

    यसै गरि आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :चैत्र १३, २०८१ बुधवार - १२:२९:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको