Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा बैठक आज पनि स्थगित

प्रतिनिधिसभा बैठक आज पनि स्थगित

जोईन खबर

१४, चैत्र २०८१
  • 667
    SHARES
  • प्रतिनिधिसभा बैठक  आज  पनि स्थगित

    १४ चैत काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि नबसी स्थगित भएको छ ।हिजो स्थगित गरि आज  बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।

    images

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

    images
    images
    images

    त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

    pratinidhisabha-397x500.jpg

    प्रकाशित मिति :चैत्र १४, २०८१ बिहिवार - १४:४४:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको